अपडेट ः पहिरोले थुनिएको मराङखोला बग्न थाल्यो

अपडेट ः सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी ३ भदौ । पहिरोले थुनिएको म्याग्दीको धौलागिरी गाउँपालीका ६ मा रहेको मराङ खोला बग्न थालेको छ । मराङको कोट बान्चन भन्ने ठाउँमा शनिबार बिहान ८ बजे खसेको पहिरोले थुनिएको खोला दिउँसो बाह् बजेदेखि खुलेको हो । पहिरोले थुनिएको तलाउ भरिएर आफै बग्न थालेको वडा अध्यक्ष अध्यक्ष राजाराम सुवेदीले … Continue reading अपडेट ः पहिरोले थुनिएको मराङखोला बग्न थाल्यो